कि अहाँ बाल विवाह रोकबाक लेल या दहेज प्रथाक विरुद्ध कोनो बहादुरी केने छी?

जुलाई ७, २०१७. मैथिली जिन्दाबाद!!

दहेज प्रथाक विरोध मे अथवा बाल-विवाह रोकबाक लेल जे कियो सामाजिक योगदान कएने छी, हुनका निम्न संस्था द्वारा सम्मानित होयबाक सुअवसर प्राप्त होयत। संस्थापक-संचालक राज कुमार महतो द्वारा प्राप्त जानकारी अपने लोकनिक सूचनार्थ निम्न अछि।

हरिः हरः!!

मूल आलेख – नेपाली मे – जहिनाक तहिना

“बाल विवाह एवम् दाइजो विरुद्धका योद्धाहरुलाई सम्मानकोलागि नोमिनेशन आव्हान”

वैशाख २०७३ देखि अषाढ २०७४ सम्ममा बाल विवाह रोकेका तथा दाइजो नलिई विवाह गरेका व्यक्ति तथा यस प्रक्रियामा उल्लेखनिय योगदान गर्ने व्यक्ति र संस्थाहरुले यस सम्मान प्राप्तीकोलागि छनौट प्रक्रियामा सहभागी हुनकोलागि आवश्यक प्रमाण सहित २०७४ श्रावण ५ गते भित्र निम्न ठेगानामा आफ्नो अथवा आफुले चाहेको व्यक्ति, संस्थाको नोमिनेशन सहित सम्पर्क गर्नु हुन अनुरोध छ ।

प्राप्त नोमिनेशनहरुलाई थप रुजु गरेर सही र योग्य व्यक्ति, संस्थालाई मात्र सम्मान प्रदान गरिनेछ जसको सर्वाधिकार यस राष्ट्रिय अभियानमा सुरक्षित रहनेछ ।

ठेगानाः बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियान, नेपालको सचिवालय, पिगंलास्थान, काठमाडौं,

इमेलः [email protected],

फोनः ९८५१२०८१४७, ९८५१०१६१८८

यसलाई शेयर गरेर बढी भन्दा बढी व्यक्तिलाई यो सुचना पुर्याउन मदत गर्न अनुरोध छ ।